Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

नेपालमा कोरोना संक्रमण बाट ६ जनाको मृत्यु


काठमाडौ  : नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । छैठौँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उनले बताए । उनी भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियो । नेपाल प्रवेश गरेसँगै उनको मृत्यु भएको थियो ।

error: Content is protected !!