Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

काठमाडौँ  :  सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र...

दैलेख :  फैलिदो कोरोना भाइरसको जोखिमका बिच पहाडी जिल्ला दैलेखका कृषकले बर्षेवाली धान रोपाई सुरु गरेका छन । कोरोना भाइरस सक्रमण बाट बच्न सरकारले गरेको लकडाउनको ८२ औ दिन...

दैलेख :  कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमवार मात्रै नयाँ ११० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार ७७ पुगेको छ ।...

दैलेख  : दैलेखमा थप ९१ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा ३ जना प्रदेश अस्पताल /पशुपंक्षी रोग अन्बेषण...

दैलेख  :  दैलेखका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिवार गरिएको परीक्षणमा दैलेखको...

काठमाडाैँ   : नेपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता लिन लागिएको बताएका छन्। संसदमा नेपालको संविधान दोस्रो संशोधन विद्येयकमाथि दफाबार छलफलमा भाग लिँदै उनले यस्तो...

दैलेख  :    दैलेखका ११ स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाविन्द्रासैनी नगरपालिका, नौमुले गाउँपालिका,महावु गाउँपालिका,डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिकामा यस अघिनै...

दैलेख :  दैलेखमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल ÷पशुपंषी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोराना संक्रमण पुष्टि भएको हो । यो...

दैलेख : विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले सबै...

विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा...