Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

साेमवार दैलेखमा थपीए ९१काेराेना संक्रमित

दैलेखमा संक्रमितको सख्या ६२९ पुग्यो

दैलेख  : दैलेखमा थप ९१ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा ३ जना प्रदेश अस्पताल /पशुपंक्षी रोग अन्बेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नौमुले गाउँपालिका वडा १ का २,१५,१६,१६,१६, १७,१७, १८, १८, १८  ,१८,१८,१८,१८ ,२०,२०,२०,२१,२१,२१,२१,२१,२१,२२,२२,२३, २३,२३,२३,२४,२४,२५,२५,२५,२६,२८,२८,३०,३१,३८,४०,४०,४६,५०,५४ बर्षीय पुरुष र २२ बर्षीय महिना वडा नः २ मा १८,१९ बर्षीय पुरुष वडा नः ३ मा १६,४२ बर्षीय पुरुष वडा नः ४ मा १८,१८,२० ,२० बर्षीय पुरुष, वडा नः ५ मा २७ बर्षीय पुरुष,   वडा न ः ६ मा १४,१७,१८,१८,२४,२४,२४ बर्षीय पुरुष, वडा नः ७ मा १६,१६, १६,१७,१७ ,१८,२२,२२, २३ ,३०,३२,४०,५० बर्षीय पुरुष र २०,२१ बर्षीय महिला,नौमलुे गाउँपालिका वडा नः ८ मा १८,१८,२०,२३,२५,२७,३०,३२,४५,५०, बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दुल्लु नगरपालिका वडा नः १ का २३ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नः ३ का ३२ बर्षीय पुरुष, वडा नः ४ का २२ बर्षीय पुरुष र २२ बर्षीया महिलामा पनी कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार ९१ जनामा कोरोना संक्रमण पुष्टि भए संगै दैलेखमा कोरोना संक्रमितको सख्या ६ सय २९ पुगेको छ भने ३८ जना उपचार पछि घर फर्केका छन ।