Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

लकडाउनमा बालबालिका (फोटो पिचर)

दैलेख : विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले सबै शिक्षण संस्था बन्द भएपछि सबै परिक्षाहरु समेत प्रभावित भए । विद्यालयहरु सबै बन्द भएपछि बालबालिकाहरु पनि फुर्सदिला बनेका छन ।

अहिले सरहका बालबालिका घरमा टिभि हेरेर बसेको छन भने गाउँमा रहेका बालिबालिका खोला खेलेर बसिरहेका छन । दैलेखको भगवतिमाई गाउँपालिका वडा न  २ मा रहेका रुम खोलामा पौडि खेलीरहेका थिए । कोही बालबालिका माछा मार्नको लागि महिन कुटिरहेको थिए । उनीहरुको मेरो कर्णाली अनलाइनले कैद गरेका तस्बिरहरु ।

error: Content is protected !!