Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

दैलेखमा कोरोना संक्रमितको संख्या ४७२ पुग्यो

....

दैलेख :  दैलेखमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल ÷पशुपंषी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोराना संक्रमण पुष्टि भएको हो । यो संगै दैलेखमा संक्रमितको सख्या ४ सय ७२ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका भैरवी गाउँपालिका वडा नः १ का १४ बर्षीय पुरुष,वडा नः ३ का १५,२१ बर्षीय पुरुष, वडा नः ४ का १७ बर्षीय पुरुष र २१ बर्षीया महिला वडा नः ५ का १५,१८ बर्षीय पुरुष, दुल्लु नगरपालिका वडा २ का ४४ बर्षीय पुरुष वडा नः ४ का १८,२५,२६,३७,४४ बर्षीया पुरुष वडा नः ५ का २५,३४,३५,४४ बर्षीय पुरुष र २० बर्षीया महिला वडा नः ८ का १५,३० बर्षीय पुरुष र १७ बर्षीया महिला, वडा नः ९ का २०,२६ बर्षीय पुरुष वडा नः १० का १९,२३ बर्षीय पुरुष वडा नः ११ का २१ बर्षीय पुरुष र १९ बर्षीया महिला, वडा नः १२ का १६,२१ बर्षीय पुरुष वडा नः १३का १८,२१,२२,२६,४५ बर्षीय पुरुष, ठाटिकाँध गाउँपालिका वडा नः १ का १९ बर्षीय पुरुष,वडा नः २ का ३२ बर्षीय पुरुष,वडा नः ५का १९ बर्षीय पुरुष एक जना ठेगाना नखुलेका ४६ बर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।   जिल्लाका ११ स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । जिल्ला भर ४ सय ७२ जना मध्ये २६ जना उपचार पछि कोरोना जितेर घर फर्केका छन ।

error: Content is protected !!