स्थानीय सरकार गठन भएको तीन वर्ष बितिसकेको छ । तर यो अवधिमा नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका...
रबिन्द्र भण्डारी ,स्वास्थ्य शाखा प्रमुख ठाँटिकाँध गाउँपालिका,दैलेख कोरोना महामारीका सन्र्दभका ठाटिकाँध गाउँपालिकाले गरेका प्रयास र आगामी रणनितिका विषयमा ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबन्द्रि भण्डारी संग गरिएको संक्षीप्त...
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा २०२१ साल असोज १० गते नारायण नगरपालिका २ जाहारकोटमा जन्मिनु भएको हो । २०५४ सालको स्थानीय चुनावमा नारायण नगरपालिकाको नगरप्रमुख...
गत जेठ ५ गते दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसपछि दैलेखमा कोरोना सङ्क्रमित बढ्दै गएका छन् ।अहिले सम्म दैलेखमा मात्र...
विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा...
विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा...
चीनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५५ लाख ९० हजार ३ सय...
दीपक रोकाया चिनको हुवान्त सहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस( कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या हाल सम्म ३६ लाख...
गोपाल खनाल चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने रु’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको...
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएकाे हो।...