Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई सफाई

काठमाडौं ।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेले सफाइ पाएका छन्।

जिल्ला अदालत चितवनले पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएकाे हो।

उक्त मुद्दामा पत्रकारद्वय लामिछाने र कँडेल क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए भने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी थिइन्।