Loading... आजः बुधबार, बैशाख ३०, २०८३
Trending

  काठमाडौँ : सोमबार थप ७९  जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७९  जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरोना संक्रमितको...

काठमाडौँ :  नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिए संगै नेपालमा कोरोना...

दैलेख : कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएको...

काठमाडौ  प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार...

दैलेख :  विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ। यस्तै ३ लाख ४३ हजार ६ सय आठ जनाको ज्यान गएको छ। सबैभन्दा बढी...

काठमाडौ  : नेपालमा कुल कोरोना संक्रमितको सख्या ५ सय ८४ पुगेको छ । शनिवार थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र...

सुर्खेत  : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ पुगेको छ। शनिबार थप ३ जना थपिएका छन्। थपिएका तीनै जना सुर्खेत जिल्लाका हुन्। सुर्खेत बराहताल गाँउपालिकाका २ र...

काठमाडौ  : शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बजेर ४० मिनेटमा सार्वजनिक गरेको तथ्यांकअनुसार थप ३२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५४८...

सुर्खेत : जाजरकोटबाट पूर्व सांसद राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका...

दैलेख :  कर्णाली प्रदेशका पहिलो कोरोना सङ्क्रमित दैलेख जिल्लाको आठबीस नगरपालिका १ सात तलाका ३५ वर्षीय युवकलाई चर्को दबाब पछि सुर्खेत पठाइएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका तीन...