

सुर्खेत : शनिवार भेरी नदीमा वेपत्ता भएका तीन जना बालकालिकाहरुको सशस्त्रको गोतोखोर टोलीले खोजी जारी राखेको छ । सोमबार विहान साढे १० बजेबाट सशस्त्र प्रहरीको तालिम प्राप्त चार जना...
काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
जाजरकोट : अत्याधिक रक्तश्राव भएपछि एक जना गर्भवतिको मृत्यु भएको छ। सुत्केरी बेथा लागेकी शिवालय गाउँपालिका–४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।...
दैलेख : बिकास र वातावरण बिच सन्तुलन नुहँदा भूक्षण र बाढि पहिरोको जोखिम बढ्दै गएको बताइएको छ । भू–तथा जलाधार ब्यबस्थापन कार्यालय सुर्खेतको गरेको एक अध्ययनले दैलेखका अधिकाँस भूभाग...
दैलेख : अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा श्रीमानले चक्कु प्रहार गरी श्रीमती घाईते बनाएका छन । नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाही माथि २७ वर्षीय उनको श्रीमान्ले बखतबहादुर...
दैलेख : फर्जि मत खसेपछि स्थगित भएको नेकपा (एमाले) दैलेखको अधिवेशन चैत्रमा हुने भएको छ । अधिवेशन चैत्र १ र २ गते मंगलवार र बुधवार हुने भएको हो ।...
दैलेख : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका चार वटै सुरक्षा निकाय सुरक्षा व्यवस्थापन तिर लागेका छन् । गृह मन्त्रालयको निर्देशन पछि विगतको निर्वाचनमा कायम गरिएका मतदान केन्द्र...
दैलेख : भीर बाट खसेर महिलाको मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका –२ बडाखोला एैराडीकी ४२ वर्षिया देवी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...
सुर्खेत : कर्णालीमा प्रादेशिकस्तरको विमानस्थलका लागि नयाँ विकल्पको खोजी सुरु भएको छ। हाल कर्णालीमा छोटा धावनमार्ग भएका र साँघुरा विमानस्थल छन्। जसले गर्दा धेरै सिट क्षमता भएका जहाज अवतरण...
दैलेख : आयुर्वेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिका बेस्तडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । जिल्ला...