Loading... आजः शनिबार, असार २०, २०८३
Trending

दैलेख  :  कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ...

सुर्खेत  : लामो सयमपछि सुर्खेत विमानस्थल विस्तार गर्ने बाटो खुलेको छ । सरकारले सुर्खेत विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको हो । विमानस्थल विस्तारका लागि...

सिमकोट  : बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय...

काठमाडौँ : प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२...

सुर्खेत  :  पछिल्लो समय कर्णालीमा कन्टयाक्ट ट्रेसिङका माध्यमबाट पीसीआर परीक्षण कार्य रोकिएको छ । चिकित्सकको सिफारिसमा स्वाब परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्यामा पनि कमी देखिन थालेको छ ।...

काठमाडौं  :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्  । सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन...

काठमाडौं ः पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ६...

काठमाडौं  :  सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको पक्षमा मुद्दा सर्वोच्चले अदालतमा सुनुवाइ गरेको छ। उपाध्यक्ष गौतमको पक्षमा निर्णय भएपछि उनी अब मन्त्री बन्न पाउने बाटो खुलेको छ। प्रधानन्यायाधीश चोलेन्द्र...

दैलेख :  मध्यपहाडी लोकमार्गको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ फलाकाँधमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा चामुण्डाविन्द्रासैनी–१ का ४२ वर्षीय डीला विक, २२ वर्षीय लक्ष्मी विक र ३२...