

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन...
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति काठमाडौँ आइपुगेका हुन्। प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए। उनलाई...
दैलेख : कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएका छन्। कालिकोटको पचालझरना गाउँपालिका–८ भुइँचेचाङ र खोली बजारको बिच भागमा पर्ने कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएका...
काठमाडौँ : सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुवाहक सवारीको भाडा दर १० प्रतिशतले...
दैलेख : युवाहरूको अगुवाइमा शिरस्थान आर्यघाट सरसफाइ गरिएको छ । जिल्लाको दुल्लु,भैरवी,महावुको संगम स्थल रहेको शिरस्थान आर्यघाट दुर्गन्धित बन्दै गएको भन्दै पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखको आयोजना र नारायण...
दैलेख : आफू माथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको ब्यहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीय महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना...
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थापा समाजबादी पार्टिमा लागेको थिए । उनी पछिल्लो...
काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न...
काठमाडौं : नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई...
काठमाडौँ : सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय...