

काठमाण्डौ : काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको यान्त्रिक परीक्षण थालिने भएको छ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो...
काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४...
धनुषा : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेका छन । धनुषा निर्वाचन क्षेत्र नं २ मा पर्ने विदेह नगरपालिकामा...
काठमाडौँ : नेपालमा डेंगी सङक्रमितको संख्या २२ हजार नाघेको छ । शनिवार सम्म २२ हजार जनामा सङक्रमण र २९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१९ मा...
सुर्खेत : ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै...
सुर्खेत : डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावलविरुद्ध मुद्दा दायर भएको छ। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा विवरण...
दैलेख : पेसागत महासङ्घ नेपाल भगवतीमाई गाउँपालिका इकाई कार्यसमितिको अध्यक्षमा राम बहादुर थापा चयन भएका छन् । शुक्रवार भएको पेसागत महासङ्घको प्रथम गाउँपालिका अधिवेशन बाट थापा सर्व सम्मत अध्यक्षमा...
दैलेख : मध्य पहाडी पुष्पलाल राजमार्गको दैलेख लोहोरे सडक खण्डको किमुगाउमा लगाउन सुरु गरेको पलम कङ्क्रिट वालमा गुणस्तरहीन काम भएको पाइएको छ । वालमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले...
काठमाडौँ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।...
काठमाडौं : नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ। संसद्का दुवै सदनबाट दोहोर्याएरसमेत पारित...