

दैलेख : दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार साँझ ट्रयाक्टरबाट खसेर मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली छन्।...
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक...
काठमाडौं : स्ट्राइकर अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गरेको हो। नेपालका लागि अन्जले पहिलो...
दैलेख : जिल्लाको महावु गाउँपालिकाले विद्यालय अनुगमनका क्रममा विद्यालयमा अनुपस्थित रहेका शिक्षकको तलब कट्टा गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयलाई...
काठमाडौँ : मनास्लु हिमपहिरोमा घाइते भएका एक जनाको मृत्यु भएको छ। हिमपहिरोमा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। गम्भीर घाइेतमध्ये एक जनाको...
दैलेख : नगरस्तरीय बाल क्लवको अध्यक्षमा मधु कुमार थापा चयन भएका छन । क्लवको उपाध्यक्ष बसन्त मावि किमुगाउँकी आरती गौतम, सचिवमा महेन्द्र मावि सोतकी डिलमाया थापा, सहसचिव नेपाल राष्ट्रिय...
दैलेख : दैलेख जिल्ला हुँदै कर्णालीका जिल्लामा भित्रीने गुराँसे नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी रानिमत्ताले यात्रु सहायता कक्षा स्थापना गरिएको...
सुर्खेत : कर्णालीका राजनितिक दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकारका लागि साझा अभियान (सीसीआर) ले प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको...
सुर्खेत : कर्णाली साहित्य समाजले तिनजना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियरा, कर्णाली साहित्य समाज साधना सम्मान प्रा...
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा...