Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

दैलेख  :  विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण दैलेखमा अलपत्र परेका बिभिन्न जिल्लाका नागरिकहरुलाई उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको सहयोगमा गृहजिल्ला पठाइएको...

काठमाडौँ :  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। आज गरिएको पिसिआर परीक्षणमा २५ जना नयाँ संक्रमितहरू फेला परेपछि...

दैलेख  : कोरोना सङ्क्रमण भएको पुष्टि भएका दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल दैलेख पुग्नुभएको छ मन्त्री रावल...

  दैलेख:  रोजगारीका लागि भारतका विभिन्न सहरमा काम गर्न गएका दैलेखका युवाहरुले तत्काल उद्दार गरिदिन माग गरेका छन । विश्वमा फैलिएको कोरोना भाइरसका कारण भारतमा समेत लकडाउन भएपछि रोजगारी...

  काठमाडौँ   : नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले...

नक्सा : नापी विभागको वेवसाइड बाट काठमाडौं स : रकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ। गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा...

दैलेख : कोरोना भाइरसको जोखिम बाट बच्नका लागि नेपाल सरकारले गरेको कारण समस्यामा परेका सुत्केरी महिला र बालअभियानीहरुलाई राहत प्रदान गरिएको छ । महिला सशक्तीकरण मञ्च नेपाल दैलेख र...

फोेन बाट पढाई

दैलेख  : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको एसइइ परीक्षा तत्कालै हुने सम्भवना कम भएपछि जिल्लाका स्थानीय तह र विद्यालयले आफ्नो विद्यालयका विद्यार्थीहरुका लागि विभिन्न कक्षा संचालन गर्दै आएका...

दैलेख : कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षिय युवा भारतको आग्रा बाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको संक्रमणको हल्ला भएपछि उनी लगायत ३९...

दैलेख: दैलेख जिल्लामा कार्यरत १७ जना पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूको कोरोना परीक्षणको व्यवस्था गर्न...