

काठमाण्डौ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। आज थपिएका...
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २...
दैलेख : हर्क बहादुर शाहि स्मृती फाउडेशन दैलेख र नेकपा क्रांतिकारी माओबादी दैलेखको सयुक्त आयोजनामा जिल्लाका आठ वटा स्थानिय तहमा स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्री वितरण गरिएको छ ।...
मदन विक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ का मा करिव ४९ करोड बजेट पेश गरेको छ । बुधबार जम्बुकाँधमा उद्घाटन भएको नगरसभा चामुण्डाविन्द्रासैनी नगरपालिकालका उप–प्रमुख ताराकुमारी शाही...
दैलेख : नारायण नगरपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने नगरपालिकाको नीति बमोजीम तीन जना कर्मचारीलाई सम्मान गरिएको छ । नारायण नगरपालिकाको छैठौँ नगर सभामा तीन जना कर्मचारीलाई सम्मान...
गत जेठ ५ गते दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसपछि दैलेखमा कोरोना सङ्क्रमित बढ्दै गएका छन् ।अहिले सम्म दैलेखमा मात्र...
दैलेख : नारायण नगरपालिका वडा ८ तर्ताङमा निर्माण भएको आइसोलेसन अस्पतालको उद्दघाटन गरिएको छ । संघिय सरकारका स्वास्थ्य तथा जनसख्यामन्त्री नवराज रावतले उक्त आइसोलेसन भवनको उद्दघाटन गरेका हुन ।...
सुर्खेत : कर्णाली प्रदेशमा सोमबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत पञ्चपुरी नगरपालिकाका ५ जना,...
काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै...
काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित गत...