Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

सुर्खेत :  कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बाह्य जिल्ला बाट आयत हुने बस्तुको प्रतिस्थापन गर्न रैथाने बालीको संरक्षण गर्नु पर्ने बताएका छन । भुमि व्यवस्था कृषि...

काठमाडौँ  :  गायिका रचना रिमाल र रोमन प्रकाशको स्वरमा गीत ‘यो विछोड हो कि माया’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको...

सुर्खेत  :  कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सिफारिस समितिले बिहीबार उपाध्यायलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै आयोगको सदस्यमा...

दैलेख  :  परीक्षा दिइरहेको बेला टिकटक बनाएर सामाजिक संचालनमा राख्ने परीक्षार्थीको परिक्षा रद्ध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत मंसिरमा लिएको कक्षा १२ वार्षिक परीक्षामा सहभागि भएका कालिका...

जुम्ला  :  प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा लोडफोड गरेका छन्। आन्दोलनकारीको ढुङगामुडा प्रहारबाट प्रहरीको गाडी र महिला सेलको झ्यालका सिसा तोडफोड...

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका –३ पुग्यामा जीप दुर्घटना भएको छ । शान्ती प्रसाद उपाध्ययायको नाममा रहेको कर्णाली प्रदेश २०–००१ च ००९७ नम्वरको जीप डिजेल पु¥याएर फर्केने क्रममा ब्रेक...

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या...

काठमाडौँ  : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म...

काठमाडौं  :  भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ। दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन...

दैलेख  :  जिल्लामा कोरोना बिरुद्धको खोप लगाउँने कार्य धमाधम चलिरहेको छ । पहिलो चरणमा संचालन गरेको खोप १४ सय ८३ जनाले लगाएका छन भने दोस्रो चरणको खोप १०२ जना...