Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

दैलेख  :  राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत न्यूनतम प्याकेज कार्यान्वयन दैलेखमा पनि सुरु भएको छ । प्रारम्भिक कक्षामा पठन सिप लाई थप सहयोग गर्नका लागि जिल्लामा न्युनतम प्याकेज...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ । वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा...

दैलेख  :  जिल्लाको गुराँस गाउँपालिकाका विद्यार्थीहरुलाई लैङ्गिक पहिचान र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा अभिमुखिकरण गरिएको छ । गुराँस गाउँपालिका–७ स्थित शान्ति माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको हो...

दैलेख  : आधुनिक प्रविधि तर्फको बढ्दो आर्कषण र सुविधाभोगि प्रकृतिका कारण जिल्लामा रहेका पुराँना रैथाने प्रविधि लोप हुँदै गएको बेला नारायण नगरपालिका –६ ले पुराँनै शैलिको ढिकिजाँतो निर्माण गरेको...

दैलेख  :  ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रक्तदान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटि दैलेखले शुक्रवार दैलेखमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।...

काठमाडौं  :  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ। सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी ९एमिकस क्युरी० गीता पाठकले राय दिएपछि...

बैतडी  :  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज दाहासस्कार गरिएको छ। दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।...

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज झालाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति भण्डारीले रौतहटका अहिराजलाई प्रदेश प्रमुख नियुक्त...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...