

जुम्ला : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दुर्गबहादुर बुढा र महिलातर्फ शारदा भण्डारीले चुमेका छन्। कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटिर दूरीको म्याराथन...
काठमाडौँ : आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपाल युएईसँग पराजित भएको छ। यो सँगै नेपालको टी–२० विश्वकपमा छनोट हुन पनि असफल...
काठमाडौं : नेपालले आईसीसी टी–२० विश्वकपमा छनोट हुन एक सय ७६ रनको लक्ष्य पाएको छ । ओमानमा जारी सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७...
काठमाडौँ : नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ...
काठमाण्डौ : आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै...
काठमाडौं : दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९। ३ ओभरमा ४ विकेट गुमाएर...
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु व्यावसायिक फुटबल खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ मा माजिया...
पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस...
दैलेख : बंगलादेशको डाकामा सम्पन्न भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । दैलेखको बिकट गाउँमा जन्मिएका हिक्मत रोका मगरले नेपाललाई स्वर्ण पदक दिलाएका छन ।...
काठमाडौँ : उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा...