

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा नेपाल ४/० गोलले अग्रता लिएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४/० गोलको अग्रता लिएको हो। नेपालका लागि रश्मी कुमारी...
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका हुन् । अल्मुताइरीले...
काठमाडौं : १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आज अनुमति...
दैलेख : नारायण नगरपालिका दैलेखले नगरपालिकाका ११ वडाका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नारायण नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकको...
काठमाडौं : दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने जनाएको हो...
काठमाडौं : केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । सोमवार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले ३–० ले सिरिज आफ्नो पक्षमा पारेको हो।...
काठमाडौं : चौथो टि–२० खेलमा घरेलु टोलीले केन्याले नेपालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा...
एजेन्सी : केन्याविरुद्ध टी–२० अन्तरराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ। यो जितसँगै ५ खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ। जितका लागि १५७ रनको...
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। मुख्य प्रशिक्षक दशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका...
काठमाडौँ : एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै...