काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र मलेसियाबीच तय भएको मैत्रीपुर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसंग...