

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु व्यावसायिक फुटबल खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ मा माजिया...
पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस...
दैलेख : बंगलादेशको डाकामा सम्पन्न भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । दैलेखको बिकट गाउँमा जन्मिएका हिक्मत रोका मगरले नेपाललाई स्वर्ण पदक दिलाएका छन ।...
काठमाडौँ : उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा...
काठमाडौं : नेपाली महिला फुटबल टोलीले यू–१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ६–० गोलको नतिजामा पराजित गरेको छ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका माथि लगातार दबाव...
काठमाण्डौ : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन...
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशको आयोजनाको रूपमा रहेको रंगशालको शिलान्यास गरेका छन् । रंगशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल...
काठमाडौँ : नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित...
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार...
काठमाडौं : उपकप्तान सीता रानामगरको अर्धशतक प्रेरित टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तगर्त कतारविरुद्धको अन्तिम खेलमा नेपालले कतारलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा...