Loading... आजः मङ्लबार, जेष्ठ १९, २०८३
Trending

कमल शर्मा दैलेख  :   भगवतीमाई गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । समझदारीअनुसार गाउँपालिकाका प्रत्येक वडा, विद्यालय तथा...

दैलेख : कर्णाली प्रदेशका ३१ स्थानीय तहमा जलवायु उत्थानशीलता मजबुत पार्ने उद्देश्यले दश मिलियन अमेरिकी डलर खर्च गरिने भएको छ । वनमा निर्भर समुदायको जीविकोपार्जन सुधार र क्षमता सुदृढीकरणमार्फत...

दैलेख :  सेवाप्रवाहमा देखिएका समस्या समाधान गर्दै दैलेखका सरकारी कार्यालयले नागरिकमैत्री सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको...

सुर्खेत  :   कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ । राउटे जङ्गलमा...

कमल शर्मा दैलेख  :   भैरवी गाउँपालिका–१, जलजलेका स्थानीय ६५ वर्षीय शेरबहादुर थापा केही महिना अघिसम्म २४ घण्टा चल्ने ड्रिलिङको आवाजले हैरान हुनुहुन्थ्यो। रातदिन गुञ्जिने मेसिनको ध्वनिले सुरुमा असहज बनाएको...

  कमल शर्मा दैलेख  :  केही महिना अघि चुत्राका फुल फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँहरू अहिले नाङ्गो पहाडजस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज...

काठमाडौँ  :   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ...

कमल शर्मा दैलेख :  २०५७ सालमा कक्षा सातमा पढ्दै गर्दा घरपरिवार र पढाइ छोडेर नेकपा (माओवादी केन्द्र) को बाल जन कलाकारका रूपमा राजनीतिमा होमिएकी ललिता कुमारी बिसी का लागि...

जाजरकोट  :   जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध...

कमल शर्मा दैलेख  :   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सार्वजनिक गरेको...