

दैलेख : दैलेखको आठबिस नगरपालिकामा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले विभिन्न मागहरू राख्दै नगरपालिकामा नगरपालिकामा गरिएको तालाबन्दी खुलेको छ । शिक्षक,स्वास्थ्यकर्मी र अस्थायी करार कर्मचारी संर्घष समितिका संयोजक शिवराज थापा...
काठमाडौं : इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई जनही दश लाख रुपियाँ दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । बैठकले त्यहाँ रहेका...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरमा बसेका नेपाली विद्यार्थीसँग संवाद गरेका छन्। प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीहरूमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन्। संवादका...
दैलेख : रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । रेडियो धु्रवतारा सामुदायिक एफ.एम ८९.८ मेगाहर्जको आयोजनामा पाँच दिने रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता तालीम सुरु भएको...
बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा...
जुम्ला : जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना...
बाँके : बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार...
दैलेख : पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा अधिकरणका लागी जग्गाको मुअब्जा बिबाद समाधान भएको छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजलामा पेट्रोलिय पदार्थको अन्बेणका लागी लागी जग्गा खरिद प्रक्रिया...
दैलेख : दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्लोडुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा लोड बोकेको टिप्पर दुर्घटनाहुँदा चालकको...
दैलेख : नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिबेशनमा निर्वाचित अध्यक्ष गुलावजंग शाह र उप बिजेता मिन बहादुर शाहीले पार्टिको मिसन २०८४ लाई सफल पार्न लाग्ने बताएका छन । १५...