Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

दैलेख  :  कोरोना भाईरस (कोभिड १९)का कारण पारेको प्रभावले जनजिवन कष्टकर भएको भन्दै नागरीक समाजले सरकारको ध्यानाकर्षण गराएको छ । विभिन्न नागरीक समाज संस्थाहरुले संयुक्त रुपमा मंगलवार प्रेस विज्ञप्ति...

काठमाडौ  : नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको छ । थपिएका चितवन, धादिङ बागलुङ...

दैलेख  : कर्णालीमा सोमबार थप २० जना नयाँ संक्रमित भेटिएका छन् । सोमबारसम्म कर्णालीमा ६५७ जना पुगेको थियो । मंलबार २० जना नयाँ संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या...

काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको...

दैलेख  : आइतवार साझ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्। स्थानीय भैरव प्राथमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको...

  दैलेख :  दैलेखमा एकै दिन दुई वर्षिय बालकसहित चारजनाले कोरोना जितेका छन् । जिल्ला अस्पताल दैलेखको आइसुलेसनमा उपचार गराइरहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षिय महिला दुल्लु अस्पतालको...

दैलेख  : भारतका विभिन्न सहर बाट उद्धार गरि लाइएका जिल्लाका १० हजार नागरिकलाई विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको रोकथामका लागि...

दैलेख  : दैलेखका ११ स्थानीय तह मध्ये ९ वटा स्थानिय तहमा कोरोना संक्रमण फैलिएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाविन्द्रासैनी नगरपालिका, नौमुले गाउँपालिका,महावु गाउँपालिका,डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका,...

काठमाडौ  : आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन्। यससँगै देशभर संक्रमितको संख्या ३ हजार...

दैलेख:  कोरोनाका संक्रमणका कारण मृत्यु भएका दुुल्लु नगरपालिका ११ का ३५ बर्षीय कर्ण बहादुर थापाको परिवारलाई नगरपालिकाले क्रिया खर्च दिएको छ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले शनिवार...