

सुर्खेत : समुदायमा कोरोना संङक्रमण भए नभएको परीक्षण गर्दा सुर्खेतका व्यापारीमा समेत कोरोना संङक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक्ट ट्रेसिङका आधारमा मात्रै कोरोना पुष्टि हुँदै...
दैलेख : नौमुले गाउँपालिका वडा नः ४ कालिकाको उत्तीसेनीमा पहिरो जाँदा २४ घर पहिरोको जोखिममा परेका छन् । दैलेखको उच्च भागमा पर्ने उक्त क्षेत्रमा लगातार वर्षा भएर पहिरो जान...
दैलेख : शनिवार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा...
सल्यान : सल्यानका विद्यालयहरूले कोरोना महामारीलाई कारण देखाउँदै ६ सयभन्दा बढी शिक्षकलाई तलब नदिएको पाइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षकहरुले तलब नपाएका हुन्।...
काठमाडौं : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
काठमाडौँ : पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित १४ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन महिला र ११ पुरुष गरी १४...
दैलेख : कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि दैलेखका स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई सुरु गरे पनि सामाजिक दुरी र मास्कको प्रयोग...
दैलेख : बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काटेर घाइते बनाएको आंशकामा दुई जनालाई पक्राउ गरिएको छ । भैरवी गाउँपालिका– २ माँझबाडाका कलम थापाको बारीमा बाँधेका गोरुको खुट्टा...
हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ। वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा...
काठमाडौँ : देशभरका विभिन्न प्रयोगशालामा शुक्रवार एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित...