Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

 

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो तीनजना मन्त्री र जिम्मेवार हेरफेर भएका २ मन्त्री नियुक्त गरेका थिए । शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल अर्थ, कृष्ण गोपाल श्रेष्ठ शहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरि मन्त्री, पार्वत गुरुङ्ग सुचना तथा सञ्चारमन्त्रीमा सिफारिस भएका हुन ।

कोरोनाको महामारीका कारण शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!