Loading... आजः मङ्लबार, कार्तिक ४, २०८३
Trending

काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा...

काठमाडौँ :  थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना...

जुम्ला  :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन्। प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज...

काठमाडौँ  : सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६...

काठमाडौं : नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...

दैलेख  : गत वर्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत,प्रतिनिधि सभा सांसद राजबहादुर बुढा,पार्वती विशुन्के,रबिन्द्र शर्मा,मन्त्रालयका सचिव लगाएतको टोलीले जिल्लाको पश्चिम क्षेत्रमा...

दैलेख :  कोरोना महामारीका कारण विभिन्न मुलुक बाट फर्किएका युवालाई आयआर्जनमा जोड्नका लागि अनुदानमा बाख्रा वितरण गरिएको छ । नेपाल कृषि विकास कार्यक्रम(प्रयास)को आर्थिक सहयोग र नारायण नगरपालिकाको समन्वयमा...

दैलेख  :  कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ...

सिमकोट  : बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय...

काठमाडौँ : प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको...