Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

संङक्रमणको दर घट्दै ,देशभर थप १६ सय ६९ मा संक्रमण

काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।