

फोटा नेपाली रैवार दैलेख : दैलेखको ठाँटिकाँध गाउँपालिका ताला लगाउने चार जना पक्राउ परेका छन् । सोमबार राती गाउँपालिकामा तालावन्दी गर्नेमध्यका चार जनालाई प्रहरीले पक्राउ गरेको अध्यक्ष धीरबहादुर शाहीले...
सल्यान : सल्यानका किसानहरुलाई यतिबेला धान बाली काटेर भित्र्याउने चटारो छ। किसानहरु धान काट्न, दाइँ गर्न, पराल बोक्ने काममा भ्याइनभ्याइ छ। कोरोना डरलाई पनि कुनै वास्ता नगरी धान काट्न...
जुम्ला : जुम्लामा दुई मूर्ती सहित संकास्पद तीन युवा पक्राउ परेका छन् । प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्ती मध्ये थप दुई पुरातात्विक मूर्ती फेला...
दैलेख : शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएपछि शिक्षण सिकाई प्रभावित हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि शिक्षाको पाठ्यक्रम घटाएर पनि शैक्षिक सत्र खेर...
दैलेख : बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काट्ने युवालाई जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२...
सल्यान : अबैध सम्बन्ध बाट जन्मिएको बच्चा जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८...
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर...
दैलेख : डिभिजन बन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण निधन भएको छ । पश्चिम रुकुम सानोभेरी नगरपालिका वडा नं। ९ बस्ने बर्ष २२ को चन्द्र बहादुर...
दैलेख : कोरोना संक्रमणबाट नारायण नगरपालिका–८ दैलेखका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल...
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै अत्यावश्यक सेवा मात्र सञ्चालन हुने भएका छन् । उक्त कार्यालयको सेवा सुविधा २०७७ असोज १९ गते...