Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

देशभर बुधबार थपिए २५ सय ६९ संक्रमित


काठमाडौं ः पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ६ सय ६६ संक्रमण मुक्त भएको जानकारी दिए। त्यस्तै, थप अनुसार २६ संक्रमितको मृत्यु भएको छ, यससँगै कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या ११ सय ७४ पुगेको छ।

error: Content is protected !!