

काठमाडौं : नेपालमा कोरोनाभाइरसका ४०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड...
काठमाडौं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी रहँदा उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एकताकै पक्षमा उभिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल...
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओली र केशरजंग केसीले दर्ता गरेको...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड...
सीड्नी : अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्तरगत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम होर्वाट हुरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९...
काठमाडौं : नेकपा प्रचण्ड९माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो। जसमा पुस २० देखि माघ...
काठमाडौं : सरकारले विद्युतीय राहदानी ९ई(पासपोर्ट० मा के केको तस्विर राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पृष्ठका लागि ३५ वटा तस्वीर टुंगो लगाइएको हो । भने अन्य ५...