Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

३६२ संक्रमित थपिदा ६९ जना डिस्चार्ज


काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ६९९ जनाले कोरोना जित्न सफल भएका छन् ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ । त्यस्तै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको छ । हाल चार हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

error: Content is protected !!