Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...

काठमाडौं  : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् । ओलीले आइतवार प्रेस वक्तव्य...

काठमाडौं  :  कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...

काठमाण्डौ :  पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको...

काठमाडौं  :  संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म...

काठमाडौं : बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि...

काठमाडौं  : माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको छ। समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा दर्ता गराएको नेता देव गुरुङले जानकारी...

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका...

काठमाडौं  :  मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो । ७ हजार ६६० जना संक्रमित थपिएका...

काठमाडौं  : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय...