Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं  :  सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड(१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो ।

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ । सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।