Loading... आजः सोमवार, असार ७, २०७८
Trending

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं  :  सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

error: Content is protected !!