

काठमाडौँ : यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्। मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात्...
कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकास्थित टाकुल्ला खोलाले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार टाकुल्ला खोलाले राजमार्ग नै बगाएपछि दुई...
भरतपुर : भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख...
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । मगलवार बसेको स्थायी कमिटि बैठकमा वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र डुबानका कारण मुलुक...
दैलेख : कोरोना सङ्क्रमणको हटस्पट भएपछि सरकारले समेत रेड जोनमा राखेको दैलेखको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । गत चैत ११ देखी सरकारले गरेको लकडाउनलाई पूर्ण रूपमा अझै नखुलाए...
काठमाडौ : सोमबार देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।...
सुर्खेत : ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका(८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो ।...
रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा...
सुर्खेत : कर्णाली प्रदेशमा ५१ करोड बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारको एक लाख ७७ हजार अद्यावधिक बेरुजु रहेकोमा यो आथिक वर्ष २०७६÷०७७ मा ५१...
दैलेख : कोरोनाको रेडजोन रहेको दैलेखमा कोरोना परीक्षण गर्न आवश्यक पर्ने भीटीएम कीट अभाव भइरहेको बेला समाज सेवामा सक्रिय सस्था लायन्स क्लव अफ दैलेखले कोरोना परीक्षण प्रयोगशालाका लागि एक...