Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

मंगलवार कर्णालीमा शुन्य संक्रमण


दैलेख  : सबै भन्दा पछि कर्णाली प्रदेशमा देखिएको कोरोना संक्रमण संक्रमण दर बिस्तारै घट्दा्े क्रममा गएको छ । मंगलवार कर्णालीका तीन वटा वटा प्रयोगशालामा गरिएको परीक्षणमा शुन्य संक्रमण देखिएको हो ।

मंगलवार मात्र कर्णाली प्रदेशका विभिन्न जिल्ला बाट कोरोना जितेर फर्कनेको संख्या १३ रहेको समाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए । उनका अनुसार कर्णालीमा अहिले सम्म कोरोना संक्रमितको संख्या १९४५ पुगेको छ । त्यस मध्ये १७४१ जना उपचार पछि घर फर्केका छन । कर्णालीका विभिन्न जिल्लामा ११८ जना उपचार रहेको र सबैको स्वास्थ्य अबस्था सामान्य ।रहेको मन्त्रालयले जानकारी दिएको छ ।

error: Content is protected !!