

दैलेख : कर्णाली प्रदेशमा आइतवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परिक्षणमा थप...
दैलेख : नेपालबाट दक्षिण कोरीयामा कार्यरत ेसहयोगी मनका धनी नेपालीहरुले मृर्गौला पिडित ढकाल दाजु बहिनिलाई आर्थिक सहयोग गरेका छन । बखत थापा, राकेश खनाल र महेश महताराको अगुवाइमा एक...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले...
डोल्पा : माथिल्लो डोल्पामा खाद्य संकट परेको छ। आर्थिक वर्ष २०७६०७७ को ४५ सय क्विन्टल चामल ढुवानी नभएपछि भोकमरीको खतरा बढेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पा...
काठमाडौँ : नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष देखि कोही कसैलाई पनि अनुदान नदिइने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि...
काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु...
दैलेख : कानूनी साक्षरता कक्षाका सहजकर्तालाई एक दिने तालिम दिएको छ । यूएनडीपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजनाले नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका ४...
सीता वली सुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन मात्रै २० करोडभन्दा बढी रकम खर्च गरेका छन् । दुई आर्थिक...
काठमाडौँ : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार...