

दैलेख : गुराँसे गाउँपालिकामा वडा नः ५ मा निर्माण गरिएको भ्युटावर अवलोकन गर्ने शुल्क निर्धारण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि दृश्यावलोकन गर्न उपयुक्त स्थानको रुपमा रहेको...
दैलेख : लैङ्गीक हिंसा अन्त्यको प्रतिबद्धता,व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ सुरु भएको लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । नौमुले...
काठमाडौँ : नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा...
एजेन्सी : बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो। बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी...
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताए । बुधबार व्यास...
काठमाडौँ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा...
दैलेख : जिल्लामा एक हजार पाँच मेट्रिकटन खाद्यान्न बचत हुने भएको छ । जिल्लामा रहेको २ लाख ९३ हजार १८६ जनसंख्याको आधारमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको...
सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले विभिन्न प्रकारका सवारीचालकहरु सँग एक मिनेट कार्यक्रमको सुरुवात गरेको छ । कर्णाली प्रदेशको राजधानि समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा सवारीहरुको चाप सँगै दुर्घटना...
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...
काठमाडौँ : नेपालमा कोरोना भाइरसका एक हजार ३०४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा...