

मुगु : ग्लोबल आइएमई बैंकले मुगुको छायाँनाथ गाउँपालिका–२ गमगढीमा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै...
दैलेख : कर्णाली प्रदेशमा ८६ वर्षिय बुद्ध सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार ४७५ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
काठमाडौँ : कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा...
सुर्खेत : सुर्खेतमा अवैध रूपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भेरीगंगा नगरपालिकाको छिन्चुमा अनुुगमनका क्रममा एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको...
सुर्खेत : बढ्दै गएको कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यकीय बाहेक अन्य सबै सेवाहरु यही साउन २५ गते आइतवारदेखि वन्द गर्ने निर्णय गरेको छ । प्रशासनले विहीवार...
दैलेख : कोरोना भाइरस सङ्क्रमणका कारण भारत लगायत तेस्रो मुलुक बाट स्वदेश फर्किएका नागरिकलाई रोजगारीको चिन्ताले सताउन थालेको छ । कोरोनाका कारण रोजगारी गुमाएर फर्किएका उनीहरू गाउँमा समेत कुनै...
दैलेख : गत चैत ११ देखि सरकारले लकडाउन गरेको कारण विद्यालय बन्दा हुँदा विद्यार्थीका लागि आएको दिवा खाजा वितरण गरिएको गरिएको छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्ला भरि...
सुर्खेत : कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले यसको नियन्त्रणका लागि सुर्खेतका कुनै पनि सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, पुजा महोत्सवलगायतका कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालयले रोक...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय...
काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । यससँगै...