Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

  दैलेख : कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरस -कोभिड–१९_ संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक सोमबार राति मात्रै एकजनामा पुष्टि भएको हो...

दैलेख  : कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ रिपोर्ट आएको छ । हालसालै भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा...

सुर्खेत :  खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्नेु पर्ने नीति लिएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने...

सुर्खेत  : कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशबाट नै एफएम रेडियो र अनलाईन न्युज पोर्टल कर्णालीमा दर्ता गर्ने संचार कार्यबिधि ल्याएको छ । ऐनमा कर्णालीमा...

दैलेख : ठाटीकाँध गाउँपालिका १,२ र ६ का असिनापिडित परिवारले राहत पाएका छन् । मंगलबार तीनवटै वडाका ५७ घरधुरीले राहत पाएका हुन् ।वैशाख २७ मा राजधानी दैनिकमा ‘राहतको आशमा...

दैलेख : नेपाल बिद्यार्थी संघ दैलेखले भारतले अतिक्रमण गरि निर्माण गरिएको सडक तत्काल बन्द गर्न माग राख्दै त्यसको दिर्घकालिन समधानका लागि नेपाल सरकारले कुटनितिक पहल थाल्न नेपाल सरकार संग...

सुर्खेत : कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ । प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ः०० बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि...

सुर्खेत : सोमवार राती ड्यूटीमा रहेको बेला हतियारसहित फरार भएका भनिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँमा कार्यरत जवान नरेन्द्र खड्का कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको...

सुर्खेत : हतियारसहित प्रहरी जवान भागेपछि सुर्खेत प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ । सोमबार राती प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान हतियारसहित भागेका छन् । प्रहरी जवान नरेन्द्र...

दैलेख  : दैलेखमा हाल सम्म आठ सय भन्दा बिको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) परीक्षण गरिएको छ । देशका विभिन्न स्थान र भारत लगायतका तेस्रो मुलुक बाट आएर क्वारेन्टाइनमा बसेर...