Loading... आजः शुक्रबार, असार १२, २०८३
Trending

काठमाडौं  : नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने...

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । विश्वासको...

दैलेख  : जिल्लाको भगवतिमाई गाउँपालिकामा शनिवार परेको असिनाले बाली नष्ट गरेको छ । शनिवार दिउसो गाउँपालिकाको –२,३,४,५,६ परेको अविरल बर्षा संगै परेको असिनाले किसानले लगाएको मकै बाली नष्ट गरेको...

काठमाडौं  :  नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल...

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...

काठमाडौं  : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् । ओलीले आइतवार प्रेस वक्तव्य...

काठमाडौं  :  कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...

दैलेख :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ...

काठमाण्डौ :  पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको...

दैलेख  :  कोरोना सङक्रमण तिब्र रुपमा बढ्दै गएपछि अस्पताललाई १५ सिलिण्डर अक्सिजन प्रदान गरिएको छ ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा अक्सिजन सिलिण्डर दैलेखमा पठाइएको हो ।...