Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

नयाँ मन्त्रीहरुको सपथ साँझ ८: ०० बजे हुने

काठमाडौं  :  नवानियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार साँझ ८ बजे सपथ ग्रहण राखिएको र पत्रकारहरुलाई औपचारिक पोशाकमा आउन निम्तो गरिएको बताए । यस अघि सँझ ६स् ३० बजे सपथ ग्रहण हुने तय भएको भए पनि पछि समय सारिएको बताइएको छ ।

error: Content is protected !!