Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको...

दैलेख  :  नेकपा एमाले निकट जनसङ्गठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखमा क्रियाशील एमाले निकट १६ ओटै जनसङ्गठनले लोकतन्त्रको मूल मर्म आवधिक...

दैलेख  :  चार पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्लाको आठबिस नगरपालिका,ठाटिकाँध गाउँपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले...

दैलेख  :  जिल्लाको महावु गाउँपालिका–३ बासीको रिट्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको परीक्षण सफल भएको छ । सौर्य ऊर्जाबाट विद्युत् निकाली महावु गाउँपालिका –३ बासी रिट्ठाका...

काठमाडौं  : नेपालमा अघिल्लो हप्ता कोरोना संक्रमणको दर बढे पनि अहिले संक्रमितहरु निको हुने दर बढेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक हप्तामा ३८ हजार बढी संक्रमित निको भएका...

सुर्खेत  :  सुर्खेतको मालपोत कार्यालयका कर्मचारीमा कोभिड१९ संक्रमण देखिएपछि मालपोत सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच जनामा कोभिड-१९ संक्रमण पुष्टी भएपछि सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यहरु माघ २१...

काठमाडौं  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सवै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले सातै प्रदेश स्वास्थ्य...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म...

काठमाडौं  :  नेकपा एमालेका नेता डा। भीमबहादुर रावलले विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती हुने बताएका छन् । नेता रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण...

सुर्खेत  :  सोमवार बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले...