Loading... आजः बुधबार, असार १०, २०८३
Trending

दैलेख :  कोरोना महामारीको असर न्यायालय सम्म पुगेको छ । जिल्ला अदालत दैलेखको अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा मुद्दा पछ्यौट कम प्रतिशतमा भएको जानकारी दिएको छ ।...

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिए संगै कोरोना...

दैलेख  : कालिकोट जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोमा परी पछिल्लो ३१ दिनमा १९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख...

दैलेख : नारायण नगरपालिकामा बढ्दो बजारीकरणका कारण बढ्दै गएको फोहर व्यवस्थापनमा चुनौती थपिएको बेला फोहोर व्यवस्थापन संकलन गर्न फोहोर संकलन गर्ने कन्टेनर सहयोग गरिएको छ । दैलेख सदरमुकामलाई स्वच्छ...

दैलेख :  दैलेख जिल्लाका ११ स्थानीय तहका विभिन्न व्यवसाय गरेका उत्कृष्ट किसान,सहकारी र समूहलाई पुरस्कृत गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले मुख्यमन्त्री उत्कृष्ट कृषक प्रोत्साहन...

दैलेख  : लगातारको भारी वर्षाका कारण गएको पहिरोले तीन घर बगाएको छ । दैलेखको आठबिस नगरपालिका वडा नः ३ को जास्की र वडा नः ५ को माला चौरमा बुधवार...

काठमाडौँ : नेपालमा शुक्रबार २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। नोपालमा हाल सक्रिय...

काठमाडौँ :  नेकपा स्थायी समिति सदस्यसमेत रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टस क्लबमा...

सुर्खेत :  खेत रोपाई सकेर गोड्ने बेलामा सम्म पनि मल नपाँदा किसान चिन्तीत भएका छन । धान रोप्दा र गोड्दा रासायनिक मलको प्रयोग गर्ने कृषकहरु यो वर्ष मलको अभावमा...

दैलेख :  जङ्गलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख जाती राउँटेहरुको परम्परागत सिव युवा पुस्तामा हस्तान्तरण गर्न राउटे समुदायका युवा युवतीलाई सिप विकास तालीम दिइएको छ । लोप उन्मुख समुदायलाई आत्मनिर्भर...