Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

काठमाडौं  :  प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ...

दैलेख  :  दैलेखमा बहुविवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाको नारायण नगरपालिका वडा नं। १ बस्ने ४८ बर्षीया यादव बहादुर गुरुङ...

एजेन्सी  :  बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योगका कलाकारहरूले राजनीतिक पक्षधरता लिने क्रम बढेका बेला चक्रवर्ती...

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताएका छन । दिउँसो ४ बजेका लागि डाकिएको संसद अधिवेशनमा...

काठमाडौं :  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै पार्टीमा कायम...

दैलेख  :  गुराँस गाउँपालिकाले गुराँस गाउँपालिका –५ रानिमत्तामा निर्माण गरेको कोभिड अस्पताल संचालनमा आएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पाँच बेड रहेको कोभिड अस्पताल संचालनको शुभारम्भ गर्नुभएको...

काठमाडौँ  :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन । मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै...

एजेन्सी  :  भारतले इङ्ल्यान्डविरुद्धको चार खेलको टेस्ट क्रिकेट शृंखला ३÷१ ले जितेको छ। पहिलो खेल हारेको भारत लगातार तीन खेल जित्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुग्न सफल भएको...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य...

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति...