Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

१४१ जनामा कोरोना संक्रमण, ८२ संक्रमण मुक्त


काठमाडौं  :  पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

error: Content is protected !!