Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

८९ जना संक्रमित थपिए, ९५ जना डिस्जार्च

काठमाडौं  :  पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य   छ । पछिल्लो २४ घण्टामा दुइ हजार १०१ जनाको पीसीआर टेस्ट गरिएको थियो ।

error: Content is protected !!