

मुगु : मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर...
काठमाडौँ : सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली,...
दैलेख : मेरुदण्ड भाँचिएपछि शरीर नचल्ने अवस्थामा रहेका नौमुले गाउँपालिका–२ का महेश थापा मगरलाई जिल्ला प्रशासन कार्यालय दैलेखले एम्बुलेन्समै पुगेर नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराएको छ । प्रदेश अस्पताल...
सुर्खेत : २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको...
काठमाण्डौँ : नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले...
दैलेख : दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शिरिस्थान मन्दिरमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको अखण्ड ज्वाला (दीप) सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले निभाउने प्रवृत्ति बढ्दै गएको छ। टिकटक, फेसबुक...
दैलेख : बैंकिङ कसुरको अभियोगमा पक्राउ पर्नुभएको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पैसा तिरेपछि प्रहरीले छोडेको छ । शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत बाट म्याद थप गरी जिल्ला...
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ्न नसक्दा अन्योलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको...
सिँजा : जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ...
हुम्ला : चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको...