Loading... आजः शनिबार, साउन ९, २०८३
Trending

काठमाडौं  : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित...

सुर्खेत  :  कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बन्द रहेको मालपोत कार्यालय सुर्खेत भोली आइतवारबाट सञ्चालनमा आउने भएको छ । कार्यालयले झन्डै दुई सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द...

काठमाडौं  :  मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको...

सुर्खेत  :  बाँकेमा रहेका यातायात व्यवासयीहरूले मनलाग्दी निर्णय लागू गरेपछि सुर्खेतबाट नेपालगन्ज जाने सबै सार्वजनिक यातायात बन्द गरिएको छ । सुर्खेतबाट नेपालगन्ज गएका यातायातलाई सुर्खेत छुटाउने विषयमा एकपक्षीय निर्णय...

दैलेख  :  मञ्जु विकको डेढ महिने छोरीलाई अकस्मात श्वासप्रश्वासमा समस्या देखियो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी उनले मंगरबार बिहानै छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइन्। शिशुको उपचारमा स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे।...

काठमाडौं  :  जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो । केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको...

कमल शर्मा जव रात पर्छ टाठिकाँध गाउँपालिका ४ गैराँगाउँका टिकाराम कठायत त्यस साझ निदाउँनै सक्नुहुन्न । निदाउँन खोज्दा पनि २०७७ सालका भदौ २ गते मध्यरातको झ–झल्को आइरहन्छ । मध्यरातमा...

दैलेख  :  स्थानीय तह रहेको दैलेखमा दश हजारले मात्र स्वास्थ्य बिमा गरेका छन । स्वास्थ्य विमा बोर्ड दैलेखले दिएको जानकारी अनुसार भदौ सात गते सम्म दश हजार तीन सय...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७०४...

काठमाडौं  : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन्...